Section 9
काम कारवाई बदर नहुने :

आयोगको कुनै सदस्यको स्थान रिक्त रहेको वा निज अनुपस्थिति रहेको कारणले मात्र आयोगको काम कारबाई बदर भएको मानिने छैन ।